कोरोना भाइरस संक्रमणको बेवास्ता गर्दै पाकिस्तान सरकार विमान खरीदको तयारीमा | Khabarhub Khabarhub

कोरोना भाइरस संक्रमणको बेवास्ता गर्दै पाकिस्तान सरकार विमान खरीदको तयारीमा


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इस्लामाबाद- कोरोना भाइरस संक्रमण रोकथाम गर्नुपर्ने समयमा पाकिस्तान सरकार भने भीभीआईपीहरुका लागि विमान खरीद गर्ने तयारीमा छ ।

कोरोना भाइरस माहामारीको समयमा पाकिस्तान सरकारले प्रधानमन्त्री तथा राष्ट्रपति लगायतका भीभीआईपी हरुका लागि विमान खरीद गर्न लागिपरेको छ । पाकिस्तानमा प्रधानमन्त्री, राष्ट्रपती जस्ता उच्च पदस्थहरुका लागि विमान खरिद गर्न बीस लाख अमेरिकी डलर बरारबर कोष छुट्याउन मन्त्रीमण्डलले स्वीकृती दिने तयारी रहेको छ ।

पाकिस्तानी सरकारको गोप्य दस्ताबेज चुहावट भई यो बिषय बाहिरिएको हो । पाकिस्तानमा सर्वसाधारणका लागि कोभिड १९ बिरुद्ध खोप लगाउन बेवास्था गर्दै सरकार भने विमान खरीदमा लागेको भन्दै आलोचना भएको छ । स्रोत याहु न्युज

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  १० : ३६ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द