जेठ २० गतेभित्रै वार्षिक परीक्षा सक्न काठमाडौँ महानगरको निर्देशन | Khabarhub Khabarhub

जेठ २० गतेभित्रै वार्षिक परीक्षा सक्न काठमाडौँ महानगरको निर्देशन


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै विद्यालयलाई आगामी जेठ २० गतेभित्र वार्षिक परीक्षा सक्न निर्देशन दिएको छ ।

महानगरले आइतबार विज्ञप्ति जारी गर्दै जुनसुकै पक्रियाबाट भएपनि परीक्षा सञ्चालन गरेर जेठ मसान्तभित्र परीक्षाफल प्रकाशन गर्न विद्यालयहरुलाई आग्रह गरेको हो ।

विद्यालयलाई अनुकूल र मूल्यांकन गर्न उपयुक्त हुने प्रक्रिया (अनलाइन परीक्षा र अफलाइन परीक्षा, यसै शैक्षिक सत्रमा सञ्चालित त्रैमासिक परीक्षा, टेलिफान, निरन्तर विद्यार्थी मूल्यांकन, इमेलबाट प्रश्न पठाएर वा अन्य उपयुक्त ढाचा)अपनाइँ निर्धारित समयमा मूल्यांकन गर्न विद्यालयले निर्देशन दिएको छ ।

महानगरले कक्षा आठको नगरस्तरीय परीक्षा भने यथाशीघ्र सूचना गरी सञ्चालन गर्ने जनाएको छ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ५ : २८ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन