वीरेन्द्र र सुशीलाको ‘काठमाडौंमा घर’ | Khabarhub Khabarhub

वीरेन्द्र र सुशीलाको ‘काठमाडौंमा घर’


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायक वीरेन्द्र श्रेष्ठ र गायिका सुशीला पाठकको स्वरमा रहेको ‘काठमाडौंमा घर’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा कृष्ण भारद्वाजको शब्द तथा नेत्र काफ्लेको शब्द र संगीत छ । रिकेश गुरुङको एरेन्ज रहेको गीतमा किशोर थापाको मिक्सिङ तथा मास्टरिङ छ ।

भिडियोमा निर्मल न्यौपाने, सुक्रिया राई, अन्जली माझी, निशा राई, सुबोध रसाइली र निरजको अभिनय रहेको छ ।

सुबोध रसाईलीको निर्देशन र कोरियोग्राफी रहेको भिडियो ओएसआर डिजिटलको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ३ : ०० बजे

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार