काठमाडौं– गायिका अन्नु चौधरी र सुरजसिंह ठाकुरको स्वरमा रहेको डान्सिङ फ्लेभरको थारु गीत ‘मै बन बु राजा तु बन बो रानी’ सार्वजनिक भएको छ ।
गीतमा सिल शर्माको शब्द तथा संगीत छ । भिडियोमा आरजु बैजु, नितेश चौधरी, सन्दिप चौधरी र विजय चौधरी फिचर्ड छन् ।
भिडियोमा शिशिर खातीको कोरियोग्राफी, संकल्प भुजेलको छायांकन, अर्जुन जिसीको सम्पादन छ । निरज र चन्दी चौधरी निर्माता रहेको भिडियोमा रामप्रसाद चौधरीको निर्देशन छ ।
प्रतिक्रिया