यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर | Khabarhub Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जस अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ।

अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२० रुपैयाँ १८ पैसा रहेको छ ।

युरोपियन यूरो १ को खरिददर १४३ रुपैयाँ ११ पैसा तथा बिक्रीदर १४३ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

यूके पाउण्ड स्टलिङ १ को खरिददर १६४ रुपैयाँ ८१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर १ को खरिददर ९२ रुपैयाँ ६० पैसा तथा बिक्रीदर ९३ रुपैयाँ ०६ पैसा रहेको छ ।

क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ६९ पैसा तथा बिक्रीदर ९६ रुपैयाँ १७ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ८९ रुपैयाँ ५८ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ३ पैसा रहेको छ ।

जापानिज एन १० को खरिददर १० रुपैयाँ ९९ पैसा बिक्रीदर ११ रुपैयाँ ४ पैसा कायम भएको छ ।

साउदी अरेबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ८८ पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ४ पैसा कायम भएको छ ।

कतार रियाल १ को खरिददर ३२ रुपैयाँ ८४ पैसा तथा बिक्रीदर ३३ रुपैयाँ १ पैसा छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : ४१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका