गण्डकी प्रदेशले मनायो तेस्रो वार्षिकोत्सव (फोटो फिचर) | Khabarhub Khabarhub

गण्डकी प्रदेशले मनायो तेस्रो वार्षिकोत्सव (फोटो फिचर)


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– गण्डकी प्रदेश सरकारले आफ्नो तेस्रो वार्षीक उत्सव मनाएको छ ।

गण्डकी प्रदेश सरकारले आयोजना गरेको तेस्रो वार्षिकोत्सव समारोह प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गरेका थिए ।

तस्वीरमा हेर्नुहोस गण्डकी प्रदेश सरकारको तेस्रो वार्षिकोत्सव समारोह

गण्डकी प्रदेश सरकारले आयोजना गरेको तेस्रो वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङबाट प्रदेश प्रमुख अमिक शेरचनलाई स्वागत ।
गण्डकी प्रदेश सरकारले आयोजना गरेको तेस्रो वार्षिकोत्सव समारोहमा प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलगायत ।
गण्डकी प्रदेश सरकारले आयोजना गरेको तेस्रो वार्षिकोत्सव समारोहमा सलामी लिँदै गण्डकी प्रदेश प्रमुख अमिक शेरचन । 
गण्डकी प्रदेश सरकारले आयोजना गरेको तेस्रो वार्षिकोत्सव समारोहमा सुरक्षाकर्मी ।

तस्वीर : रासस

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  २ : ५९ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द