काठमाडौं– अभिनेता पल शाह र अभिनेत्री स्वस्तिमा खड्का फिचर्ड म्युजिक भिडियो ‘ज्यानमारा मुस्कान’ सार्वजनिक भएको छ ।
शनि विश्वर्मा र समीक्षा अधिकारीको स्वर रहेको गीतमा दुर्लभ केसीको शब्द, आशिष अविरलको संगीत तथा संगीत संयोजन छ ।
भिडियोमा सुबोल थापाको कोरियोग्राफी, अर्जुन तिवारीको छायांकन र नवीन निरौलाको सम्पादन छ ।
गम्भीर विष्टको निर्देशन रहेको भिडियोको निर्माता भरतबहादुर बस्नेत र दुर्लभ केसी हुन् ।
प्रतिक्रिया