म्यानचेस्टर युनाइटेडका मिडफिल्डर फर्नान्डेस डिसेम्बरको उत्कृष्ट खेलाडी | Khabarhub Khabarhub

म्यानचेस्टर युनाइटेडका मिडफिल्डर फर्नान्डेस डिसेम्बरको उत्कृष्ट खेलाडी


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- म्यानचेस्टर युनाइटेडका मिडफिल्डर ब्रुनो फर्नान्डेस प्रिमियर लिगमा डिसेम्बर महिनाको उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रिमियर लिगले फर्नान्डेसलाई शुक्रबार डिसेम्बरको ‘प्लेयर अफ दि मन्थ’ घोषित गरेको हो ।

फर्नान्डेस एकै वर्षमा ४ पटक ‘प्लेयर अफ दि मन्थ’ अवार्ड जित्ने पहिलो खेलाडी समेत बनेका छन् ।

यसअघि उनले फेब्रुअरी, मे र नोभेम्बरमा ‘प्लेयर अफ दि मन्थ’ अवार्ड जितेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ६ : ३० बजे

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित