दसैंका लागि सार्वजनिक सवारीको ‘अग्रिम टिकट’ खोल्ने तयारी | Khabarhub Khabarhub

दसैंका लागि सार्वजनिक सवारीको ‘अग्रिम टिकट’ खोल्ने तयारी


३० भाद्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सार्वजनिक सवारीमा दसैंको अग्रिम टिकट बुकिङ खुलाउन यातायात व्यवस्था विभागले तयारी शुरु गरेको छ।

अग्रिम टिकट खुलाउनेबारे यातायात व्यवसायीसँग छलफल भइरहेको विभागका सूचना अधिकारी डा. लोकनाथ भुसालले बताए। केही दिनमै अग्रिम टिकट बुकिङ खुला गर्ने मितिबारे निर्णय हुने उनले बताए ।

यातायात व्यवसायीसँग पहिलो चरणमा छलफल भइसकेको बताउँदै उनले अब छिट्टै दोस्रो चरणको छलफल हुने जानकारी दिए। ‘दोस्रो चरणको छलफलमा यातायात व्यवसायीले तयारी गरेर आउनुहुन्छ र टिकट बुकिङबारे निर्णय हुन्छ,’ उनले भने, आगामी शुक्रबारसम्म बुकिङ सुरु हुने मिति टुङ्गो लगाउछौं।’

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ७ : ११ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६