माधव नेपाल पक्षका युवाहरुद्वारा 'अखिल फोर्स' गठन | Khabarhub Khabarhub

माधव नेपाल पक्षका युवाहरुद्वारा ‘अखिल फोर्स’ गठन


३१ असार २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर युवाहरुले ‘अखिल फोर्स’ गठन गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरुले युथ फोर्स ब्युँताएपछि नेपाल निकट युवाहरु अखिल फोर्स गठन गरेका हुन् ।

नेपालनिकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू) ले काठमाडौंमा उपत्यकास्तरीय कार्यकर्ता भेला गर्दै बिहीबार ‘अखिल फोर्स’  गठन गरेका हुन् ।

५०१ सदस्यीय अखिल फोर्सको अध्यक्षमा तपेन्द्रजंग शाही रहेको अनेरास्ववियू माधव पक्षका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।

उनले वरिष्ठ नेता माधव नेपाललाई आक्रमणको चेतावनी दिनेलाई प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।

उनीहरुले प्रतिनिधिसभा विघटनविरुद्ध एकजुट भएर सांसदहरुले हस्ताक्षर गरेकै कारण संविधानको रक्षा भएको जिकिर गरेका थिए।

प्रकाशित मिति : ३१ असार २०७८, बिहीबार  ६ : ०१ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०