नेपाललाई कोरोनाको खोप उपलब्ध गराउन आग्रह गर्दै बेलायती प्रधानमन्त्रीको निवास अगाडि र्‍याली | Khabarhub Khabarhub

नेपाललाई कोरोनाको खोप उपलब्ध गराउन आग्रह गर्दै बेलायती प्रधानमन्त्रीको निवास अगाडि र्‍याली


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डन– गोर्खा सैनिक संगठनले नेपाललाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन आग्रह गर्दै मंगलबार बेलायती प्रधानमन्त्री निवास अगाडि र्‍याली निकालेका छन् ।

उनहरुले नेपाललाई तत्काल सहायता प्रदान गर्न आग्रह गर्दै हात हातमा प्लेकार्डसहित र्‍याली निकालेका हुन् । उनीहरुले बेलायती प्रधानमन्त्री कार्यालय रहेको डाउनिङ स्ट्रिट अघि पनि प्रदर्शन गरेका हुन् ।

उनीहरुले खोप आपूर्ति गर्न तथा अक्सिजन कन्सनट्रेटर, जेनेरेटर र अत्यावश्यकीय औषधि उपलब्ध गराउन आग्रह गरेका थिए ।

उनीहरुले गोर्खा सैनिकले कठिन समयमा बेलायतलाई साथ दिएको प्रसंग कोट्याउँदै यो विषम परिस्थितिमा नेपाललाई तत्काल सहायता प्रदान गर्नुपर्ने बताएका थिए ।

तस्वीरहररू : लेक्स लिम्बुको ट्वीटरबाट

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ९ : ०१ बजे

भोजपुर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा

भोजपुर । भोजपुरमा जारी सातौँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

पोखरामा एसिया कप ट्रायथोलन हुँदै

कास्की । देशको पर्यटकीय राजधानी सहर पोखरामा यही वैशाख १५

रूस र युक्रेनबीच विस्थापित बालबालिकाको आदानप्रदान गर्ने सहमति

दोहा – रूस र युक्रेनले कतारको मध्यस्थतामा युक्रेन युद्धबाट विस्थापित

बक्सिङ टोली उज्वेकिस्तान प्रस्थान

काठमाडौं । एएसबिसी यु–२२ एसियाली बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन तीन

अन्तरिक्ष यात्रामा जाँदै सुनिता विलियम्स

काठमाडौं । भारतीय मूलकी अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स तेस्रो