१११ बर्षका वृद्धको दाबी– कुखुराको गिदीले धेरै बाँचे | Khabarhub Khabarhub

१११ बर्षका वृद्धको दाबी– कुखुराको गिदीले धेरै बाँचे


१ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उमेरले ७० नाघेका वृद्धहरु कमजोर हुने मात्र होइन, कतिपय बिरामी बन्न पुग्दछन् । तर अस्ट्रेलियाका सबैभन्दा वृद्ध व्यक्ति, १११ बर्षका भए तर उनी अझै पनि स्वस्थ्य छन् ।

रिटायर्ड पशुपालक डेक्सटर क्रूगर १११ बर्ष ५ महिनाको भए । उनी प्रथम विश्व युद्धका अनुभवी जैक लकेट भन्दा एक दिन जेठा थिए तर सन् २००२ मा उनको मृत्यु भयो ।

डेक्सटरले आफ्नो दिर्घ उमेर र स्वास्थ्य रहनुबारे सम्बन्धी राजको खुलासा गर्दै खानपान र जीवनशैली बारे बताएका छन् । उनका अनुसार कुखुराको टाउकोमा हुने मष्तिक खाने गरे आफु जतिकै उमेरसम्म बाचिने बताएका छन् । उनको स्मरणशक्ति अझै पनि राम्रो छ । डेक्सटरका ७४ बर्षिय छोरा ग्रेगले आफ्नो लामो उमेरको श्रेय पितालाई दिएका छन् ।

अहिलेसम्म सबैभन्दा बढि उमेरका अष्ट्रेलियनमा, क्रिस्टीना कुक थिइन्, जो सन् २००२ मा ११४ बर्ष १४० दिनको आयुमा बितिन । अष्ट्रेलियन बुक अफ रेर्कडका संस्थापक जन टेलरको पुष्टि अनुसार डेक्सटर अहिलेका सबैभन्दा बढि उमेरका अष्ट्रेलियन हुन् । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : १ असार २०७८, मंगलबार  ७ : १८ बजे

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक