काठमाडौँमा हावाहुरी प्री मनसुनको संकेत, केहीबेरमा मत्थर हुने अनुमान | Khabarhub Khabarhub

काठमाडौँमा हावाहुरी प्री मनसुनको संकेत, केहीबेरमा मत्थर हुने अनुमान


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ उपत्यकामा अहिले तीव्र वेगको हावाहुरी चलिरहेको छ ।

झण्ड आधाघण्टादेखि जारी हावाहुण्डरी क्रमश: मत्थर हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो हावाहुरी काठमाडौँ उपत्यकामात्र नभइ प्रदेश १, प्रदेश २, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा देखिएको मौसमविद् प्रतीभा मानन्धरले जानकारी दिइन् ।

उनले भनिन्, ‘यो प्री मनसुनको संकेत हो । अब केहीबेरसम्म यस्तै हावाहुरी चल्ने र क्रमश: मत्थर हुँदै जाने देखिन्छ । हावाहुरी चलेका ठाउँमा हल्का वर्षाको पनि सम्भावना छ ।’

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ९ : ४१ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न