नयाँ बानेश्वरमा फोकस फेशन हाउस | Khabarhub Khabarhub

नयाँ बानेश्वरमा फोकस फेशन हाउस


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–नयाँवर्षको अवसर पारेर राजधानीको नयाँबानेश्वरमा फोकस फेशन हाउस नामक मोडलिङ एजेन्सी सञ्चालनमा आएको छ ।

फेशन हाउसको नेपाल समाचारपत्रका समाचार सम्पादक तथा कामना सिने मासिकका सम्पादक विदुर गिरी, मोडल दीपक घिमिरे र सञ्चारकर्मी सागरिका श्रेष्ठ सुभारम्भ गरे ।

हाउसका सञ्चालक आदर्श शर्माले फेशन हाउसमार्फत इभेन्ट र ब्युटी पिजेन्ट आयोजनासँगै विज्ञापन तथा वेब सिरिज र म्युजिक भिडियो निर्माण, मोडलिङ फोटोसुट गरिने बताए ।

इभेन्ट आयोजनाको क्षेत्रमा करिब आधा दशकको अनुभव बोकेका आर्दशले रक्की महर्जन, एलिना क्षेत्री, सिर्जना गुरुङलगायतसँग सहकार्य गर्दै फेसन हाउस सञ्चालनमा ल्याएका हुन् ।

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ११ : ५५ बजे

लहानको खुट्टीखोलामा घाट निर्माण

सिरहा– सिरहाको लहान नगरपालिका–४ स्थित खुट्टीखोला किनारमा सुविधासम्पन्न घाट निर्माण

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको