चुट्किला : कोशिस गरेको | Khabarhub Khabarhub

चुट्किला : कोशिस गरेको


२ बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा घरमा राती चोर भएछ, भोलिपल्ट प्रहरीले चोर पक्रिएछन् र घरधनीलाई खबर गरिदिएछन्, घरमुली लोग्नेमान्छे हतार–हतार आएछ र आफ्ना समान पहिचान गर्नु भन्दा पनि चोरलाई भेट्न आतुर भएछ, प्रहरी, तपाईं आत्तिनु पर्दैन, चोरलाई हामी कडा भन्दा कडा कारबाही गर्नेछौँ ।

घरमुलिले कारबाहीको कुरा होइन, मलाई त यो कुरा थाहा पाउन मन लाग्यो कि मेरी स्वास्नीले सुईकै नपाउने गरी घरभित्र कसरी छिर्‍यो ? यत्तिका वर्ष भैसक्यो मैले कोशिस गरेको…..

साभार : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : २ बैशाख २०७८, बिहीबार  ४ : २० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका