संसद विघटनको विरोधमा अनेरास्ववियूद्वारा मसाल जुलुस प्रदर्शन | Khabarhub Khabarhub

संसद विघटनको विरोधमा अनेरास्ववियूद्वारा मसाल जुलुस प्रदर्शन


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनको विरोधमा अनेरास्ववियू आरआर कमिटीले मसाल जुलुस निकालेको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक भएको भन्दै  अनेरास्ववियूले सोमबार साँझ मसाल जुलुस निकालेको हो ।

प्रधानमन्त्रीको कदमविरुद्ध प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट मसाल जुलुस निकालेपछि प्रहरीले हस्तक्षेप गरेको थियो ।

प्रहरीले हस्तक्षेप गरेपछि नाराबाजीमा उत्रिएका अनेरास्ववियु आवद्ध विद्यार्थीहरुले टायर बालेर प्रदर्शन गरेका थिए ।

 

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  ११ : २० बजे

संघीय संसदका ७ समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद्अन्तर्गतका विभिन्न सातवटा संसदीय समितिका बैठक आज बस्दै

नेपाल प्रहरीका जोशी र ढकाल एआईजी बढुवामा सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका दुई डीआईजी एआईजीमा सिफारिस भएका छन् ।

बास्केटबलमा एनबिए र सिकागो बुल्सको लोकप्रियता

‘सिकागो बुल्स’ खेलकुदको एउटा ब्रान्ड हो। सन् १९९० र सन्

मधेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

वीरगन्ज– मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता आजदेखि

काठमाडौँ– १४औँ राष्ट्रिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता– २०८० आजदेखि सुरु