छायांकनमा ‘क्यारेङ ग्याङ ३’ | Khabarhub Khabarhub

छायांकनमा ‘क्यारेङ ग्याङ ३’


३ फाल्गुन २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिल्म ‘क्यारेङ ग्याङ ३’ को यतिबेला धमाधम छायांकन भइरहेको छ । एसएन डिजिटलको प्रस्तुतिमा निर्माण भइरहेको फिल्ममा राजु लामाको लेखन र निर्देशन छ ।

सामाजिक विषयवस्तुमा आधारित फिल्ममा करिना कक्षपति, नारायण घिमिरे, श्याम राई, मानबहादुर थापा, मोहन अभिलाषी, रत्नमान लामा, सुवास सिलवाल, सरस्वती घिमिरेलगायतका कलाकारको अभिनय छ ।

फिल्ममा लिजा लामा र ललिता लामाको लगानी रहेको छ । निर्माण पक्षले फिल्मको रिलिज मिती केही खुलाएको छैन ।

प्रकाशित मिति : ३ फाल्गुन २०७७, सोमबार  १२ : ०५ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०