पुटिन सेल्फ आइसोलेशनमा | Khabarhub Khabarhub

पुटिन सेल्फ आइसोलेशनमा


२९ भाद्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सेल्फ आइसोलेशनमा बसेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार पुटिन निकटका व्यक्तिलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि उनी सेल्फ आइसोलेशनमा बसेका हुन् । रोयटर्स, एएफपीलगायतका समाचार एजेन्सीहरुले पुटिन आइसोलेशनमा बसेको पुष्टि गरेका छन् ।

क्रेमिलनको वेबसाइटमा पुटिन निकटका व्यक्तिलाई कारोना संक्रमण भएको उल्लेख गरेको छ । पुटिन यही हप्ता ताजिकिस्तान जाने कार्यक्रम थियो । उनी ताजिकिस्तानको राजधानी दुशान्बे म्रमणमा जाँदै थिए तर सो कार्यक्रम रद्द भएको क्रेमिलनले जनाएको छ । एजेन्सी

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ४ : २३ बजे

युएईविरुद्ध नेपालको खराब सुरुवात, दुवै ओपनर आउट

काठमाडौं–  नेपालले युएईविरुद्धको खेलमा खराब सुरुवात गरेको छ । एसीसी

युएईविरुद्ध नेपालको खराब सुरुवात, पहिलो बलमा कुशल भुर्तेल आउट

काठमाडौं– नेपालले युएईविरुद्धको खेलमा पहिलो बलमा नै विकेट गुमाएको छ

युएईले टस जित्यो, नेपालले पहिला ब्याटिङ गर्ने

काठमाडौं– आज एसीसी प्रिमियर कपको सेमिफाइनलका दुवै खेल हुँदै छन्

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं– नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

सिन्धुपाल्चोक बस दुर्घटना : मृतक तिनै जना दोलखाका

दोलखा– सिन्धुपाल्चोकको तौथली नजिकै दोलखाको जन्ती बस दुर्घटना हुँदा ३