बार्यन म्युनिख बराबरीमा रोकियो | Khabarhub Khabarhub

बार्यन म्युनिख बराबरीमा रोकियो


३० श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- जर्मन बुन्डेसलिगा फुटबलको नयाँ सिजनको पहिलो खेलमा बायर्न म्युनिख र बोरुसिया मोन्चेनग्लाडबाखले बराबरी खेलेका छन् ।

शुक्रबार राति भएकव खेलमा साविक विजेता बायर्न र मोन्चेनग्लाडबाखले  १-१ गोलको बराबरी खेलेका हुन् ।

मोन्चेनग्लाडबाखको मैदानमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई हारबाट जोगाएका हुन् । खेलको १०औँ मिनेटमा अलसाने प्लिआले गोल गर्दै मोन्चेनग्लाडबाखलाई अग्रता दिलाएका थिए ।

४२औँ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई हारबाट जोगाए ।

प्रकाशित मिति : ३० श्रावण २०७८, शनिबार  ९ : ४० बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न