अमेरिकी राष्ट्रपति बाइडेनले दिए नेपाली नयाँ वर्षको शुभकामना | Khabarhub Khabarhub

अमेरिकी राष्ट्रपति बाइडेनले दिए नेपाली नयाँ वर्षको शुभकामना


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति जो बाइडेनले नेपाली नयाँ वर्ष २०७८ को शुभकामना व्यक्त गरेका छन् । ट्वीटरमार्फत उनले उनले नेपाली समुदायलाई शुभकामना दिएका हुन् ।

उनले समृद्धि र उज्यालोको कामना गरेका छन् । प्रथम महिला जिल बाइडेन र आफ्नो तर्फबाट उनले यो साताभर विभिन्न आप्रवासी समुदायमा मनाइने नयाँ वर्षको लागि शुभकामना व्यक्त गरेका छन् ।

बाइडेनको शुभकामना सन्देश-

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ७ : ०२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन