वीर अस्पतालमा लागेको आगो नियन्त्रणमा लिइयो | Khabarhub Khabarhub

वीर अस्पतालमा लागेको आगो नियन्त्रणमा लिइयो


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंको वीर अस्पतालमा लागेको आगो नियन्त्रणमा लिइएको छ ।

अस्पतालको चौथो तलामा रहेको कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागमा बुधबार दिउँसो आगलागी भएको थियो । आगो त्यसको केहीबेरमै नियन्त्रणमा लिइएको छ ।

विद्युतको सर्ट भएर उक्त विभागको सोफाबाट आगो सल्किएको थियो।

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ४ : २८ बजे

प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा महाविद्यालयको उद्घाटन

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि लुम्बिनी र मधेशमा सरकार विस्तारसम्म

प्रधानमन्त्री प्रचण्ड र ओली छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ– सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा

तीनकुनेको अनियनमा एक रुपैयाँमा रोटी 

काठमाडौं– काठमाडौंको तीनकुने स्थित हिपत फुड पोइन्ट कम्पनीद्वारा सञ्चालित अनियनमा

अरुण नदीमा पुनः सञ्चालनमा आयो

किमाथांका– सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका-९ सतिघाटस्थित अरुण नदीको