हातखुट्टा बाउँडेर हैरान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचारविधि | Khabarhub Khabarhub

हातखुट्टा बाउँडेर हैरान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचारविधि


१ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

— २५० ग्राम तोरीको तेल, लौका र जाइफल ५–५ ग्रामको मात्रामा मिलाएर उक्त तेलले मालिस गरेमा बाउँडिने पूर्ण रुपमा निको हुन्छ ।

— २५० ग्राम तारपिन तेलमा ५ ग्राम कपुर मिलाई जहाँ दुखाई एको छ त्यहाँ मालिस गर्नाले बाउँडिने रोग निको हुन्छ ।

—     अस्वगन्धा र मिश्रीलाई समान रुपमा मिलाई बिहान बेलुका १/१ चम्चा खानाले बाउँडिने रोग निको हुन्छ ।

—     अमला तथा स्याउ दिनहुँ बासी मोहीसित खानाले फाइदा पुर्‍याउँदछ ।

— सुत्नुभन्दा पहिले अमलाको धुलो र बेसार आधाचम्चाका दरले मिलाई खानाले बाउँडिने समस्या निको हुन्छ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : १ बैशाख २०७८, बुधबार  ५ : १५ बजे

हात्तीपाइलेविरुद्ध साझा अभियान

महोत्तरी– मान्छेलाई अशक्त, अपाङ्ग र कुरुप बनाउने घातक रोग हात्तीपाइले

१६औं योजना : समृद्धिका ४० राष्ट्रिय लक्ष्य (सूचीसहित)

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष २०८१/८२–२०८५/८६) मा समृद्धिका

कैलालीका विभिन्न ठाउँमा आगलागी, पशुचौपायामा क्षति

टीकापुर– कैलालीका विभिन्न ठाउँमा आगलागी भएको छ । बुधबार मात्रै

सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरानी र्‍यापरलाई मृत्युदण्ड !

काठमाडौं– सरकार विरोधी प्रदर्शनलाई समर्थन गरेको आरोपमा एक इरानी र्‍यापरलाई

दक्षिण कोरियाले गर्‍यो पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण

सोल– सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा