मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जित | Khabarhub Khabarhub

मेस्सीको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाको शानदार जित


२ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  कप्तान लियोनल मेस्सीको उत्कृष्ट प्रदर्शनमा स्पेनिस ला लिगा फुटबलमा उपाधि दाबेदार बार्सिलोनाले शानदार जित हात पारेको छ ।

शनिबार राति भएको खेलमा बार्सिलोनाले डिपोर्टिभो एलाभेसलाई ५-१ गोल अन्तरले पराजित गरेको छ ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र ट्रिन्काओले दुई गोल गरे । जुनियर फिर्पोको नाममा एक गोल रह्यो । डिपोर्टिभोका लुइस रीओजाले एक फर्काए ।

जितसँगै बार्सिलोना लिगको दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको २२ खेलमा ४६ अंक छ । डिपोर्टिभो २२ अंकसहित तालिकाको १६औँ स्थानमा छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ९ : १४ बजे

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको

संस्कृति संरक्षण गर्न नौमती बाजा हस्तान्तरण

लमजुङ– परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले जिल्लाका दलित समुदायलाई नौमती

मृत्युमार्गको विकल्प सिद्धबाब सुरुङ (फोटो फिचर)

मनिष अर्याल/नेपाल फोटो लाइब्रेरी पाल्पा – मृत्युमार्गले परिचित सिद्धार्थ राजमार्गको