भारतमा २४ घण्टामा १७ हजार १५ संक्रमित, २०१को मृत्यु | Khabarhub Khabarhub

भारतमा २४ घण्टामा १७ हजार १५ संक्रमित, २०१को मृत्यु


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ५१ हजार ७६५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप २०१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख ५१ हजार ७६५ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप १७ हजार १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ५ लाख १२ हजार ८३१ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म १ करोड १ लाख ४६ हजार २५४ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ६ : ५२ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको