शंका गर्ने व्यक्तिको लागि न त यस संसारमा न बाहिर नै शान्ति छ : गीता | Khabarhub Khabarhub

शंका गर्ने व्यक्तिको लागि न त यस संसारमा न बाहिर नै शान्ति छ : गीता


१ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हिन्दु धर्म शास्त्रमा श्रीमद् भागवत गीतालाई महत्वपुर्ण मानिन्छ ।

कुनै काम गर्नु परेमा गीता छोएर कसम खाने चलन छ । यहाँ हामीले श्रीमद् भागवत गीतामा उल्लेख गरिएका केही अनमोल वचनका बारेमा जानकारी दिदैछौँ ।

– नरकका तीन द्वार छ स्क्रोध, वासना र लोभ ।
– हर व्यक्ति जे ऊ चाहन्छ सो पाउन सक्दछ, यदि ऊ विश्वसको साथ इच्छित वस्तुमाथी लगातार चिन्तन गर्दछ भने ।
– मनुष्य आफ्नो विश्वसद्वारा निर्माण हुन्छ । ऊ जस्तो विश्वास गर्दछ, उस्तै बन्दछ ।
– कर्मले मलाई बाध्न सक्दैन । किनभने मलाई कर्मको फलको कुनै इच्छा छैन ।
– मनलाई वसमा राख्न सकिएन भने यसले स्वयं विरूद्ध शत्रूको व्यवहार गर्दछ ।
– केवल मन मात्र कसैको मित्र वा शत्रू हुन्छ ।
– तिनीहरूले नै कार्यमा पूर्णता प्राप्त गर्न सक्दछन् जसले आफ्नो कार्यमा आनन्द भेट्दछ ।
– शंका गर्ने व्यक्तिको लागि न त यस संसारमा न बाहिर नै शान्ति छ ।
– यस संसारमा न त केही हराउँदछ न त व्यर्थ नै हुन्छ ।
– क्रोध द्वारा भ्रम पैदा हुन्छ । भ्रम द्वारा बुद्धि भ्रष्ट हुन्छ । बुद्धि भ्रष्ट भय तर्क नष्ट हुन्छ । जब तर्क नष्ट हुन्छ तब व्यक्तिको पतन हुन्छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहीबार  ८ : १३ बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन