भक्तपुरमा बढ्न थाल्यो पर्यटकीय चहलपहल (फोटोफिचर) | Khabarhub Khabarhub

भक्तपुरमा बढ्न थाल्यो पर्यटकीय चहलपहल (फोटोफिचर)


२७ कार्तिक २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना कहरले थलिएको पर्यटन क्षेत्र विस्तारै चलायमान हुन थालेको छ ।

अहिले नेपालका पर्यटकीय क्षेत्रमा पर्यटकको चहलपहल बाक्लिएको छ । भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा घुम्ने पर्यटकको संख्या पनि बढ्न थालेको छ ।

अहिले भक्तपुर दरवार स्क्वायर परिसरमा विदेशी पर्यटक पनि आउन थालेका छन् ।

भक्तपुरको दरबार स्क्वायर क्षेत्रमा घुम्दै विदेशी पर्यटक ।
भक्तपुर दरबारक्षेत्र अवलोकन गर्दै पर्यटक

तस्वीर रासस

प्रकाशित मिति : २७ कार्तिक २०७८, शनिबार  १२ : ११ बजे

सभामुख घिमिरे आज स्वदेश फर्किँदै 

काठमाडौं– जेनेभामा भएको अन्तर व्यवस्थापिका संघ (आईपीयू) को १ सय

दिल्लीमाथि राजस्थान रोयल्स १२ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले दिल्ली

निःशुल्क औषधीका नाममा नागरिकको जनस्वास्थ्यमा खेलबाड

काठमाडौं – कैलालीको लम्कीचुहा नगरपालिका ४ बलियाका ५० वर्षीय देशराम

विराट गोल्डकपः भुटानको विजयी सुरुवात

मोरङ– विराट गोल्ड कप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्शालामा आयोजित रात्रिकालीन

यस्तो छ आजको मौसम 

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार