नेपालको फुटबल प्रशिक्षण छाड्ने अलुमताइरीको घोषणा | Khabarhub Khabarhub

नेपालको फुटबल प्रशिक्षण छाड्ने अलुमताइरीको घोषणा


२७ आश्विन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले साफ च्याम्पियनसिपपछि नेपाल छाड्ने घोषणा गरेका छन् । माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ अन्तर्गत बुधबार बंगलादेश विरुद्ध १–१ को खेलपछिको पत्रकार सम्मेलनमा यो घोषणा गरेका हुन् ।

उनले साफको फाईनलमा नेपाली टिमका लागि आफ्नो तर्फबाट अन्तिम खेल हुने बताउदै आफू नेपाल नफर्किने उल्लेख गरेका छन् । अलमुताईरिको प्रशिक्षणमा नेपालले साफमा ऐतिहासिक सफलता हात पारेर पहिलोपटक फाइनलमा पुगेको हो ।

५ राष्ट्र सहभागी साफमा नेपाल ४ खेलबाट ७ अंक जोडेर शीर्ष दुईमा रहँदै फाईनल पुगेको छ ।

प्रकाशित मिति : २७ आश्विन २०७८, बुधबार  ९ : ३० बजे

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर