काठमाडौं उपत्यकामा १६३ थपिए « Khabarhub
Logo
१ कार्तिक २०७८, सोमबार

काठमाडौं उपत्यकामा १६३ थपिए



काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २९५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा १२२ जना, भक्तपुरमा १२ जना र ललितपुरमा २९ जना कोरोना संक्रमित थपिएका हुन् ।

 


भर्खर

0