प्रधानमन्त्रीको शपथ किन ढिलो ! | Khabarhub Khabarhub

प्रधानमन्त्रीको शपथ किन ढिलो !


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रपति कार्यालयले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको शपथ ग्रहण मङ्गलबार साँझ ६ बजे हुने जानकारी गराए पनि ७ बज्नै लाग्दासम्म पनि भएको छैन ।

राष्ट्रपति कार्यालयले संविधानको धारा उल्लेख नगरी ‘श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम’ देउवालाई प्रधानमन्त्री नियुक्त गरेको भन्ने विज्ञप्ति जारी गरेपछि नेपाली कांग्रेसले असन्तुष्टि जनाएको छ ।

विज्ञप्ति सच्चिएपछि मात्रै देउवाले शपथ ग्रहण गर्ने कांग्रेसका एक उच्च नेताले जानकारी दिए । उनका अनुसार सच्याउने काम हुँदैछ ।

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  ६ : ५८ बजे

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश

आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमको शतक

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका लोकेश बमले शतक प्रहार

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा

चितवनमा बढे बैंकिङ कसुरका उजुरी

चितवन – जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको ९