महान्यायाधिवक्ता बडालले दिए राजीनामा « Khabarhub
Logo
८ कार्तिक २०७८, सोमबार

महान्यायाधिवक्ता बडालले दिए राजीनामा



काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत महान्यायाधिवक्ता रमेश बडालले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

नेपालको संविधानको धारा १५७ बमोजिम आजैदेखि लागू हुनेगरी राजीनामा दिइएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 


भर्खर

0