टिकट बुकिङ गर्ने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ | Khabarhub Khabarhub

टिकट बुकिङ गर्ने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चार्टर फ्लाइटको टिकट बुकिङ भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

काठमाडौं देखि रियादसम्मको चार्टर फ्लाइटको टिकट बुकिङ गर्ने भन्दै ठगी गरेको आरोपमा सोह्रखुट्टेस्थित अभिवादन होलिडे कम्पनीका सञ्चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त लैनचौरका अनुसार पक्राउ पर्नेमा ३९ वर्षीय उमेश गुप्ता छन् । ठगी अभियोगमा अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १२ : ०१ बजे

अतिक्रमित जग्गा फिर्ता ल्याउने कामलाई तीव्रता दिन गृहको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा साविककै अवस्थामा

एक वर्षमा ३१ हजार विदेशी पर्यटक घोडेपानीमा

म्याग्दी– विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले म्याग्दीको

चिनियाँ आइफोनमा ह्वाट्स एप र थ्रेड्स प्रतिबन्ध

बेइजिङ– एप्पल कम्पनीले चीनमा रहेको आफ्नो एप्पल एप स्टोरबाट मेटाका

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर– टीकापुर नगरपालिका– ७ को प्रशासनिक भवन ६८ लाख रुपैयाँको

साउदी प्रो लिग : अल नासरको पुनरागमन जित

काठमाडौँ- साउदी प्रो लिग फुटबलमा अल नासरले पुनरागमन जित निकालेको