एट्लेटिको मड्रिड ला लिगाको उपाधि नजिक | Khabarhub Khabarhub

एट्लेटिको मड्रिड ला लिगाको उपाधि नजिक


३० बैशाख २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एट्लेटिको मड्रिड स्पेनीस लि लिगा फुटबलको उपाधि नजिक पुगेको छ ।

बुधबार राति भएको खेलमा रियल सोसिडाडलाई दुई एकले हराउँदै एट्लेटिको उपाधि नजिक पुगेको हो । अब एक खेल जिते एट्लेटिको यो सिजनको ला लिगाको च्याम्पियन बन्नेछ ।

रियल सोसिडाडविरुद्ध जित निकाल्न एट्लेटिकोका लागि यानीक कारासिया र कोरीले गोले गरे । जुब्लेडियाले रियल सोसिडाडका लागि एक गोल फर्काए ।

बाँकी दुई खेलमध्ये अब एकमा मात्र जित निकाले एट्लेटिकोले ११औँ पटक ला लिगाको उपाधि जित्ने छ । अब उसले अन्तिम दुई खेलमा ओसासुना र रियल भालाडोलिडविरुद्ध खेल्नेछ ।

एट्लेटिको बार्सिलोना र रियल मड्रिडभन्दा भन्दा चार अंकले अगाडी छ ।

 

 

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार  १० : ०१ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द