प्लेब्वाईमा राजु लामाका गीत | Khabarhub Khabarhub

प्लेब्वाईमा राजु लामाका गीत


३१ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ– सांगीतिक समूह मंगोलियन हर्टका गायक राजु लामा नयाँवर्ष २०७८ को अवसर पारेर वैशाख १ गते बुधबार ठमेलको छाँयासेन्टरमा गुञ्जिने भएका छन् ।

उनी आफ्नो ब्याण्डका साथ प्लेब्वाई लन्ज एण्ड क्लबमा आयोजना हुने ‘द मंगोलियन शो’मा आफ्ना गीतमार्फत प्रस्तुत हुन लागेका हुन् ।

राजुले ‘तिमीलाई देखेर’, ‘उँभो उँभो खासा म जाँदा’, ‘मेरो नेपाल’, ‘ओए नाना ओए नाना’लगायत नयाँ तथा पुराना थुपै्र गीतहरु सुनाउनेछन् ।

लन्जका सञ्चालक अमित पौडेलले नयाँवर्षलाई विशेष बनाउन नेपाली फिल्म तथा गीत संगीत क्षेत्रका कलाकारहरुलाई निमन्त्रणा दिइएको बताए ।

प्रकाशित मिति : ३१ चैत्र २०७७, मंगलबार  ४ : १५ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६