प्रिमियर लिग : न्युकासल युनाइटेड र एस्टन भिल्लाको बराबरी | Khabarhub Khabarhub

प्रिमियर लिग : न्युकासल युनाइटेड र एस्टन भिल्लाको बराबरी


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा न्युकासल युनाइटेड र एस्टन भिल्लाले बराबरी खेलेका छन् ।

शुक्रबार राति भएको खेलमा न्युकासल र एस्टनले १-१ गोलको बराबरी खेल्दै अंक बाढेका हुन् ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा अन्तिम समयमा गोल निस्किएको थियो ।

८६औँ मिनेटमा सिआरन क्लार्कको आत्मघाती गोलबाट एस्टनले सुरुवाती अग्रता बनाए पनि इन्जुरी समयमा जमाल लास्सेलेसले गोल गर्दै न्युकासललाई हारबाट जोगाए ।

बराबरीसँगै न्युकासलले २८ खेलमा २८ अंक सहित १६औँ स्थानमा छ । एस्टन २७ खेलमा ४१ अंकसहित नवौँ स्थानमा छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ७ : २० बजे

इलामको उपचुनाव : पहिचानवादीको अग्निपरीक्षा

सुनसरी- इलाम क्षेत्र नम्बर–२ को सन्दर्भमा सामाजिक सञ्जालमा खुब बहस

संरक्षणको प्रतीक्षामा निशानदेवी मन्दिर

धरान– धरान उपमहानगरपालिका वडा नं ५ निशान डाँडामा रहेको निशानदेवीको

भारतको लोकसभाको पहिलो चरणको मतदान आज

काठमाडौं– भारतमा सात चरणमा हुने लोकसभा चुनावको पहिलो चरणको मतदान

क्यानडामा इस्लाम धर्मावलम्बीले अब उधारो र सापटीको ब्याज तिर्नु नपर्ने

टोरोन्टो–  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्,

संसदीय समिति बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने

काठमाडौं– संघीय संसद्को एक समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा