वेष्ट इन्डिज क्रिकेट टेस्ट टिमको कप्तानमा क्रेग बेगवेट नियुक्त | Khabarhub Khabarhub

वेष्ट इन्डिज क्रिकेट टेस्ट टिमको कप्तानमा क्रेग बेगवेट नियुक्त


२९ फाल्गुन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- वेस्ट इन्डिज क्रिकेटको टेस्ट टिमको कप्तान ब्याट्सम्यान क्रेग ब्रेथवेट नियुक्त भएका छन् ।

वेस्ट इन्डिज क्रिकेट बोर्डले ब्रेथवेटलाई स्थायी रुपमा कप्तान बनाएको हो । वेस्ट इन्डिजले जासन होल्डरको स्थानमा ब्रेथवेटलाई कप्तान चयन गरेको हो ।

ब्रेथवेटको कप्तानीमा वेस्ट इन्डिजले बंगलादेशविरुद्धको टेस्ट सिरिज जितेको थियो ।

ब्रेथवेटको कप्तानीमा वेस्ट इन्डिजले अब श्रीलंकासँग टेस्ट सिरिज खेल्नेछ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७७, शनिबार  ६ : ०१ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न