शुक्रराज अस्पतालमा माघ ४ देखि 'नन कोभिड'को पनि उपचार थालिने | Khabarhub Khabarhub

शुक्रराज अस्पतालमा माघ ४ देखि ‘नन कोभिड’को पनि उपचार थालिने


२९ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले माघ ४ गतेदेखि ‘नन कोभिड’का बिरामीको पनि उपचार सेवा सुरु गर्ने भएको छ।

कोभिड विशेष अस्पतालको रुपमा सेवा दिदैं आइरहेको शुक्रराज अस्पतालले सूचना जारी गर्दै माघ ४ गते आइतबारदेखि ‘नन कोभिड’का बिरामीको पनि उपचार सुरु गरिने जानकारी दिएको हो ।

अस्पतालले जारी गरेको सूचनामा भनिएको छ, ‘माघ ४ गते आइतबारदेखि लागू हुने गरी पूर्ववत रुपमा नन कोभिड बिरामीहरुका लागि समेत अस्पतालमा उपलब्ध सेवा प्रवाह सूचारु गरिएको व्यहोरा सम्पूर्ण सेवाग्राहीमा जानकारी गराउँछौं।’

यस्तो छ सूचना

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ८ : ४८ बजे

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न

लगानी सम्मेलन : केही अनुत्तरित प्रश्न

सरकारले ०८१ वैशाख १६ र १७ गते २ दिन अन्तरराष्ट्रिय

चित्रकलामा भविष्य खोजिरहेकी निर्मला

कञ्चनपुर– कञ्चनपुरकी कृष्णपुर नगरपालिका–१ सुन्दरीफाँटाकी २४ वर्षीया निर्मला चौधरी स्नातक

१६ औं योजना : महिला तथा बालबालिका कति प्राथमिकतामा ?

काठमाडौं – राष्ट्रिय योजना आयोग १६औं आवधिक योजना सार्वजनिक गर्ने

शनिबारदेखि कीर्तिपुरमा नेपाल र वेस्ट इन्डिजको सिरिज

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बिच शनिबारदेखि कीर्तिपुरस्थित