जोक्स : फैसला सुनाउँछु « Khabarhub
Logo
५ आश्विन २०७८, मंगलबार

जोक्स : फैसला सुनाउँछु



जज : म अहिले नै फैसला सुनाउँछु, जो व्यक्ति बीचमा बोल्छ, उसलाई यहाँबाट निकालिन्छ ।

अपराधी : हजुर ! म बीचमा बोल्छु, मलाई बाहिर निकाली दिनुहोस् ।

साभार  : हँसाउने जोक्सपुस्तकबाट

 


भर्खर

0