राष्ट्रपतिबाट राष्ट्रिय सभाको अधिवेशन अन्त्य « Khabarhub
Logo
८ श्रावण २०७८, शुक्रबार

राष्ट्रपतिबाट राष्ट्रिय सभाको अधिवेशन अन्त्य



काठमाडौँ– सर्वोच्च अदालतको फैसला लगत्तै राष्ट्रिय सभाको अधिवेशन अन्त्य भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार राति १२ बजेबाट संसद अन्त्य गरेकी हुन्।

यो वर्षको बजेट अधिवेशन असार १७ बाट शुरु भएको थियो।

यस्तो छ पत्र


भर्खर

0