जोक्स : फ्याँक्न थाले « Khabarhub
Logo
१२ श्रावण २०७८, मंगलबार

जोक्स : फ्याँक्न थाले



नवयुवक : वकिल साहब, मेरो घरमा आएर मेरा दुई साथी एक आपसमा लडे र उनीहरुले मेरो घरका कुर्सी उठाएर एकअर्कामाथि फ्याँक्न थाले ।

वकिल : तिमीले बचाउने कोसिस गरेनौँ ?

नवयुवक : मेरो इच्छा त थियो तर मसँग तेस्रो कुर्सी थिएन ।

साभार  : हँसाउने जोक्सपुस्तकबाट


भर्खर

0