चुट्किला : छुट्टै पैसा लाग्दैन « Khabarhub
Logo
३ कार्तिक २०७८, बुधबार

चुट्किला : छुट्टै पैसा लाग्दैन



ग्राहक : भाइ एउटा जुस दिनुन ।

(मुन्द्रे : रियल जुस दिएछ ।)

ग्राहक : भाइ रियलमा त किरा छ भन्छ नि यसबाट पनि किरा निस्कियो भने नि ?

मुन्द्रे : किराको छुट्टै पैसा लाग्दैन ।

साभार  : भद्रगोल, हँसाउने चुट्किलापुस्तकबाट


भर्खर

0