उषालाई आकाशको ‘सुनै सुनको तिलहरी’ | Khabarhub Khabarhub

उषालाई आकाशको ‘सुनै सुनको तिलहरी’


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–गायक प्रदीप कार्की र गायिका बेनिशा पौडेलको स्वरमा रहेको गीत ‘सुनै सुनको तिलहरी’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा दीपक शर्माको शब्द तथा संगीत छ । भिडियोमा अभिनेता आकाश श्रेष्ठ र मोडल उषा उप्रेती फिचर्ड छन् ।

विधान कार्की निर्देशित भिडियोमा हरि हुमागाइँको छायांकन, मनीष थापाको कोरियोग्राफी र विकास दाहालको सम्पादन छ ।

भिडियोमा माधव शर्मा एसोसियट निर्देशक हुन् ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ३ : ५० बजे

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको