अब्राहम लिंकनको एक प्रेरक प्रसङ्ग | Khabarhub Khabarhub

अब्राहम लिंकनको एक प्रेरक प्रसङ्ग


२८ फाल्गुन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकपटक कुनै युवतीले लिंकनसँग सोधिन्— ‘तपाईंका यतिका शत्रु छन्, फेरि पनि तपाईं तिनलाई शत्रु मान्नुहुन्न र तिनका सम्बन्धमा राम्रा राम्रा कुरामात्र गर्नुहुन्छ, जब कि तिनीहरु तपाईंलाई बर्बाद गर्न चाहन्छन् ।’

‘म पनि तिनलाई बर्बाद गर्न खोज्दै छु ।’— लिङ्कनले जवाफ दिए ।

‘तर कसरी ?’

लिङ्कनले भने— ‘म तिनका बारेमा राम्रा कुरा गरेर तिनलाई आफ्नो मित्र बनाउँछु । त्यसो गरेपछि के तिनीहरु बर्बाद भएनन् त ? त्यसपछि पनि के तिनीहरु मेरा शत्रु रहिरहलान् र ?’

–‘प्रेरक प्रसङ्ग’ पुस्तकबाट

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार  ९ : ०७ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६