थप ५ संक्रमितको मृत्यु, मृतकको संख्या १९३२ पुग्यो « Khabarhub
Logo
२ माघ २०७७, शुक्रबार

थप ५ संक्रमितको मृत्यु, मृतकको संख्या १९३२ पुग्यो



काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ५ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९३२ पुगेको छ ।

 


भर्खर

0