चार वर्षपछि साउदीमा कतारको उडान | Khabarhub Khabarhub

चार वर्षपछि साउदीमा कतारको उडान


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कतारले चार वर्षपछि साउदी अरबमा उडान भरेको छ ।

कतारमाथि लगाएको नाकाबन्दी खुला भएपछी साउदी अरबको रियादका लागि कतारले पहिलो उडान गरेको हो ।

सन् २०१७ पछी कतार एयरवेजको एयरवस ए ३५० ले मंगलबार साउदी अरबका लागि पहिलो उडान भरेको हो । साउदी अरेबियाले गत साता कतारसँगको सीमा नाका खुला गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  १२ : ०१ बजे

१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण

भक्तपुर । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले स्थापनाको १२ वर्षमा

भूक्षयबाट जोगाउन सनवोरामा जैविक तटबन्ध

कञ्चनपुर । भूक्षयबाट जोगाउन कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा रहेको सनवोरा नदीमा

कतारसँग नेपालको व्यापार : सानो तर सधैँ घाटामा

काठमाडौं – अन्तरदेशीय व्यापारमध्ये कतारसँग नेपालको व्यापार हिस्सा सानो परिमाणमा

‘भाइरल गोर्खे’ को छायांकन सुरु

काठमाडौं । फिल्म ‘भाइरल गोर्खे’को छायांकन लमजुङबाट सुरु गरिएको छ

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न