राजस्थान रोयल्सले कप्तान स्मिथलाई रिलिज गर्ने | Khabarhub Khabarhub

राजस्थान रोयल्सले कप्तान स्मिथलाई रिलिज गर्ने


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आईपीएलको फ्रेन्चाइज टिम राजस्थान रोयल्सले कप्तान स्टिभ स्मिथलाई रिलिज गर्ने भएको छ ।

आईपीएलको नयाँ मेगा अक्सनअघि राजस्थानले कप्तान स्मिथलाई रिलिज गर्ने जनाएको हो ।

ईएसपीएनक्रिकइन्फोका अनुसार स्मिथलाई राजस्थानले अक्सनमा पठाउने तयारी गरेको जनाएको हो । तर, राजस्थानले औपचारिक रुपमा केही बताएको छैन ।

आईपीएलले टिमलाई खेलाडी रिलिज र रिटेनको मिति जनवरी २० सम्मको दिएको छ । आईपीएलले अक्सन फेब्रुअरी ११ मा गर्ने तयारी गरेको जनाएको छ । गत सिजन स्मिथले १४ खेलमा ३ सय ११ रन बनाएका थिए ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  १२ : १५ बजे

अमेरिका नेपालसँग थप नजिक रहेर काम गर्न इच्छुक देखियो : अर्थमन्त्री

काठमाडौं । अमेरिका भ्रमणबाट आज स्वदेश फर्किएका अर्थमन्त्री वर्षमान पुनले

पाथीभरामा एकैदिन छ हजार बढी भक्तजन

ताप्लेजुङ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुकुमलुङ)मा आज एकैदिन छ

टीभेटको विस्तारमा सरकारी प्राथमिकता बढाउनुपर्ने

काठमाडौं । प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम (टीभेट)का क्षेत्रको

पदयात्राको उपयुक्त गन्तव्य बन्दै बागलुङको बराह ताल

बागलुङ । पछिल्लो समय घुमफिर गर्ने संस्कृति बढेको छ ।

धारापानीमा भीषण आगलागी, कम्तीमा २० घरगोठ जले

अर्घाखाँची । भूमिकास्थान नगरपालिका वडा नं ३ र ४ धारापानीमा