काठमाडौँ उपत्यकामा थपिए ३९१ कोरोना संक्रमित « Khabarhub
Logo
२९ आश्विन २०७८, शुक्रबार

काठमाडौँ उपत्यकामा थपिए ३९१ कोरोना संक्रमित



काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २६३, ललितपुरमा ९७ र भक्तपुरमा ३१ जना कोरोना संक्रमित थपिएका हुन् ।


भर्खर

0