सिंहदरबार अगाडि प्रदर्शन गर्न गएका नागरिक अभियन्ता पक्राउ | Khabarhub Khabarhub

सिंहदरबार अगाडि प्रदर्शन गर्न गएका नागरिक अभियन्ता पक्राउ


२७ असार २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्वास्थ्य शिक्षामा भइरहेको बेथितिविरुद्ध सिंहदरबार अगाडि प्रदर्शन गरेका नागरिक समाजका अगुवालाई प्रहरीले पक्राउ गरेको छ ।

सिंहदरबार मार्चका क्रममा प्रहरीले नागरिक १५ जना अभियन्ताहरुलाई नियन्त्रणमा लिएको हो ।

बृहत् नागरिक आन्दोलनको आयोजनामा भएको प्रदर्शनका क्रममा लेखक खगेन्द्र संग्रौला, प्राध्यापक डाक्टर सञ्जीव उप्रेती, नारायण वाग्लेसहित नागरिक अभियन्ता विमल अर्याल, अर्चना थापा, प्रणेतालगायतलाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरूलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  १ : ०६ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६