करेन्ट लागेर दुईको मृत्यु | Khabarhub Khabarhub

करेन्ट लागेर दुईको मृत्यु


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– दुई बेग्ला बेग्लै स्थानमा करेन्ट लागेर झापामा दुई जनाको मृत्यु भएको छ ।

कमल ७ को लालधोन्द्रा गाउँमा पानी तान्ने मोटरबाट करेन्ट लागेर मावल आएका मोरङ् बेलबारीका १४ वर्षिय सन्देश धिमालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनका मामा स्थानीय महेन्द्र धिमालको खेतमा पानी लगाउने क्रममा उनी करेन्ट लागि गम्भीर घाईते भएका थिए । तर उपचारका ल्याउने क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस्तै बिहीबार साँझ झापा अर्जुनधारा ३ की ८२ वर्षीया गलमायाँ खड्काको पनि करेन्ट लागेर मृत्यु भएको छ । आफ्नै घरको पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भिर घाईते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  १० : १२ बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश