दीपक मनाङेले दिए मन्त्री पदबाट राजीनामा | Khabarhub Khabarhub

दीपक मनाङेले दिए मन्त्री पदबाट राजीनामा


२८ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री राजिब गुरुङ (दीपक मनाङे)ले पदबाट राजीनामा दिएका छन्।

प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ बिहीबार प्रदेश सभाबाट विश्वासको मत पाउन असफल भएपछि मनाङेले राजिनामा दिएका हुन् ।

‘मुख्यमन्त्रीज्यूबाट प्रदेश सभामा राखिएको विश्वासको प्रस्ताव बहुमतले अस्वीकृत भइ मुख्यमन्त्री पदमुक्त समेत भइसकेको सन्दर्भमा मन्त्रीको रुपमा काम गरिरहनु नैतकसम्मत नहुने हुँदा गण्डकी प्रदेश सरकारको युवा तथा खेलकुद मन्त्रीबाट आज (बिहीबार)कै मितिबाट लागू हुने गरी राजीनामा दिएको छु,’ मनाङले आफ्नो वक्तव्यमा भनेका छन्।

यस्तो छ राजिनामा पत्र

प्रकाशित मिति : २८ जेठ २०७८, शुक्रबार  ६ : १० बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई