बीपी प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु | Khabarhub Khabarhub

बीपी प्रतिष्ठान धरानमा थप दुई संक्रमितको मृत्यु


२८ बैशाख २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुनसरी- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत थप दुई कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगरका ४८ र सुनसरीको कोसी गाउँपालिकाका ४३ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।

विराटनगर महानगरपालिका–१४ का पुरुषको उपचारका क्रममा सोमबार राति ९ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

यस्तै सुनसरीको कोसी गाउँपालिका– १ का पुरुषको सोमबार राति ९ बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

पीसीआर परीक्षण गराउँदा उनलाई वैशाख १२ गते कोरोना पुष्टि भएको थियो । होम आइसोलेसनमै राखिएका उनलाई स्वास्थ्यमा समस्या हुन थालेपछि वैशाख १६ गते उपचारका लागि भर्ना गरिएको थियो ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलबार  १० : २५ बजे

प्रिओपन सेसनमा नेप्से २ अंकले बढ्यो

काठमाडौं– साताको अन्तिम कारोबार दिन आज प्रिओपन सेसनमा नेप्से परिसूचक

बसको ठक्करबाट एक महिलाको मृत्यु

चितवन– पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको

१६औं योजना तर्जुमा अन्तिम चरणमा, लक्ष्य भेट्न ११४ खर्ब चाहिने

काठमाडौं – सरकारले १६औं योजना (आर्थिक वर्ष ०८१/८२–२०८५/८६) तर्जुमा अन्तिम

टिकटकले प्रतिबन्ध हटाउन अमेरिकामा मुद्दा लड्ने

एजेन्सी – चीनसँगको बढ्दो टकरावबीच प्रतिबन्ध लाग्ने सम्भावना बढेपछि टिकटकले

खाना तथा खाजा खाएपछि सुप किन खाइन्छ ?

काठमाडौं– प्रायः हामी खाना खाइसकेपछि सुप चपाउने गर्छौं । न